site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
एमसीसीबारे माओवादी र अरू पार्टीको एउटै मत छैन : प्रचण्ड   
SkywellSkywell

विराटनगर । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका विषयमा आफ्नो पार्टी र नेपालका अरू राजनीतिक पार्टीहरूमा एउटै मत भइनसकेको बताएका छन् ।   

एमसीसीका विषयमा आफूहरूबीच मतभेद भएको बताउँदै उनले पार्टीले निर्णय गरी अघि बढिसकेकाले एउटा अपिलमार्फत एमसीसीबारे एउटै आवाज बनाउनुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने क्रममा र एमसीसी पारित भएपछि पनि एमसीसीको खरो विरोधमा उत्रिएका उनकै पार्टीका अर्का नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष प्रचण्डसँगै आइतबार विराटनगर आइपुगेका छन् ।

सो क्रममा उनले आफ्नो पार्टी एमसीसीकै कारण फुटको संघारमा पुगेको भन्दै धैर्यताका साथ जोगिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro