राजनीति
काठमाडौं । राप्रपा नेपालले गोरखा र महोत्तरीमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समिति गठन गर्ने क्रममा गोरखा अध्यक्षमा कुलबहादुर बस्नेत र महोत्तरी जिल्ला अध्यक्षमा यानिखर गौतम सर्वसम्मत चयन भएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जानकारी दिएको छ ।
बस्नेतको अध्यक्षतामा गोरखामा ६३ सदस्यीय र गौतमको अध्यक्षतामा ५३ सदस्यीय समिति गठन भएको राप्रपा नेपाल महोत्तरी जिल्ला समिति गठन भएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८ १२:४९
प्रतिक्रिया दिनुहोस्