site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट पछि उडान–अवतरण नियमित भएको छ । क्यालिब्रेसन फ्लाइटका कारण विहान ११ः३० देखि दिउँसो २ः३० सम्म उडान प्रभावित भएको थियो ।

कार्यालयका अनुुसार आज अन्तर्राष्ट्रियतर्फ २८ र आन्तरिकतर्फ १४७ वटा उडान/अवतरण तालिका छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एरो थाइमार्फत क्यालिब्रेसन फ्लाइट गराएको हो । यो जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि नेपालमा ल्याइएको थियो । सो जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट सम्पन्न गरिसकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro