site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड सुनिश्चित 
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले आसन्न स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड रुपैयाँ सुनिश्चित गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडलले अर्थ मन्त्रालयबाट उक्त रकम सुनिश्चित भएको जानकारी दिए ।

आयोगले आठ अर्ब ९५ करोड रुपैयाँ माग गरेको थियो । अहिले मागअनुसार नभए पनि आवश्यक परेको खण्डमा बजेट उपलब्ध गराउने जानकारी आएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय