site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दराजले गर्‍यो 'आईएमई पे डे'को घोषणा
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अनलाइन बजार दराजले आईएमई पेसँग साझेदारी गरी हरेक आइतबार आईएमई पे डे सुरु हुने घोषणा गरेको छ । यससँगै दराज र आईएमई पे प्रयोगकर्ताहरूले आफ्नो आईएमई पे वालेट मार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम ३५० रुपैयाँ)सम्मको अतिरिक्त छुट पाउने भएका छन् ।

साथै दराजका ग्राहकहरूले आफ्नो आईएमई पे भिसा कार्डमार्फत भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) सम्मको अतिरिक्त छुट पाउने जनाएको छ ।

सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरूण फुयाँल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय