site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का सांसद मोहन बानियाँ पक्राउ परेका छन् । बलात्कारको आरोप लागेका बानियाँलाई प्रहरीले नेपालगञ्जस्थित राझा एयरपोर्टबाट पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले उनलाई सोमबार साँझ साढे ६ बजेतिर पक्राउ गरिएको जानकारी दिए । 

Dabur Nepal
NIC Asia

नेपालगञ्जस्थित अप्सरा होटलमा  जबरजस्ती करणी गरेको भन्दै जुम्लाकी एक महिलाले गएको माघ २७ गते जिल्ला उजुरी दिएकी थिइन् । 

जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरे लगत्तै उनी फरार थिए । त्यसपछि उनले प्रहरीलाई आफैँ उपस्थित हुने भनेपनि उपस्थित भएका थिएनन ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  २१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu