site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले व्याख्यात्मक घोषणा स्वीकार गर्नैपर्छ, नगरे एमसीसी खारेज हुन्छ : प्रचण्ड
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसिभाबाट एमसीसी र व्याख्यात्मक घोषणा एउटै प्रस्तावमा पारित भएको बताए । 

“नेपालको सार्वभौम प्रतिनिधिसभाले त्यो सम्झौता र यो घोषणा एकैपटक पास गरेको छ । दुईवटा अलग–अलग प्रस्ताव बनाएर होइन । यो अभिन्न अंग बनिसक्यो,” प्रचण्डले भने । 

अमेरिकाले स्वीकार नगरे खारेज हुने उनको भनाइ छ । “अर्को पक्षले पनि स्वीकार गर्छ । गर्नैपर्छ त्यो कन्भेन्सन अनुसार । गरेन भने एमसीसी खारेज हुन्छ । हिजो अर्थमन्त्रीले बोलिसक्नु भयो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro