site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्याख्यात्मक घोषणा जनतालाई झुक्याउन होइन : श्रेष्ठ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठले व्याख्यात्मक घोषणा जनता झुक्याउन नभएर कार्यान्वयन गर्नका लागि ल्याइएको बताएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा उनले व्याख्यात्मक घोषणा सकारात्मक भएको पनि बताए । जनताको बीचमा एमसीसीका बारेमा सत्यतथ्य कुरामा जानुपर्ने उनको भनाइ छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“यो घोषणा सम्झौताको अंग बन्नेगरी, जनता झुक्याउनेगरी होइन् । यसलाई कार्यान्वयन गर्न ल्याइएको हो भन्ने हामीले बुझेका छौँ," उनले भने । 

अमेरिकाले कार्यान्वयन नगरे यसलाई निष्क्रिय गर्ने व्यवस्था हुनुपर्ने उनले बताए ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro