site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मेटमणि चौधरी भन्छन्– एमसीसी पास गर्नतर्फ नलागौं  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले अमेरिकी सहायता परियोजना (एमसीसी) पारित गर्ने कुरामा नलाग्न आग्रह गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले कुनै पनि राजनीतिक दललाई एमसीसी पारित नगर्न आग्रह गरे । एमसीसी पारित गरेपछि असंलग्न राष्ट्रका जनता हुन नसक्ने उनको दाबी छ । 
 
“एमसीसी पास गरेपछि असंलग्न राष्ट्रका जनता हुन सक्छौं ? के पञ्चशीलका आधारमा सबैसँग समान व्यवाहार हुन सक्छ ? विलकुलै हुन सक्दैन । पास गर्ने कुरामा कुनै पनि राजनीतिक दल र नेता नलागौं,” उनले भने, “आज हामीलाई यो कुरा धेरै सामान्य लाग्न सक्छ । यसले घातक परिणाम ल्याउने कुराको पनि हेक्का राखौं ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement