site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
२,८०० रुसी सैनिक मारिएको युक्रेनको दाबी
SkywellSkywell
Dabur Nepal
NIC Asia

अलजजिरा । युक्रेनको उपरक्षा मन्त्रीले करिब दुई हजार आठ सय रुसी सैनिक मारिएको दाबी गरेका छन् । 

युक्रेनी सेनाले स्थानीय समयअनुसार दिउँसो ३ बजेसम्म करिब ८० रुसी ट्याङ्क, पाँच सय १६ सशस्त्र लडाकु सवारी साधन, १० ओटा विमान र सातओटा हेलिकप्टर पनि ध्वस्त गरेको हान्ना मल्यारले फेसबुकमा पोस्ट गरेको विज्ञप्तिमा भनिन् । 

यी दावीहरूमाथि मस्कोले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । यसलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न आफू असमर्थ भएको अलजजीराले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  २२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro