site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खैरो हेरोइनसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कैलालीमा लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३, मिलनचोकबाट भीमदत्त नगरपालिका–४ का २१ वर्षीया नेहा विष्ट र भारतको खटिमा उत्तमसिंहनगरका २७ वर्षीय वासुदेव विश्वास पक्राउ परेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरूका साथबाट २१० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर बरामद भएकोे जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूका साथबाट लागुऔषध फेलापारेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय