site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गोकर्णेश्वरका यी ठाउँमा लगाइँदै छ छुटेकाहरूलाई फाइजर खोप
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन छुटेका किशोरकिशोरीलाई भोलिदेखि खोप लगाइने भएको छ ।

आज एक सूचना जारी गर्दै नगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोपको पहिलो र दोस्रो डोज लगाइने जनाएको हो ।

Dabur Nepal
NIC Asia

गोकर्णेश्वर नगर अस्पताल गोकर्ण, नयाँपाटी स्वास्थ्यचौकी नयाँपाटी, बालुवा स्वास्थ्यचौकी बालुवा, जोरपाटी स्वास्थ्य चौकी आरुबारी र सहरी स्वास्थ्य केन्द्र जोरपाटीमा खोप लगाइनेछ ।

खोप कार्यक्रम बिहान ११ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।

पहिलो डोज लगाएको २१ दिन पूरा भएका किशोरकिशोरीले भने उक्त डोज लगाएको खोप कार्ड अनिवार्य लैजानुपर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu