site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाही हुने स्वास्थ्य मन्त्रालयको चेतावनी 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पत्ति विवरण बुझाउन बाँकी रहेका कर्मचारीलाई दुई दिनभित्र विवरण पठाउन निर्देशन दिएको छ ।

मन्त्रालय मातहतका कर्मचारीलाई पटक–पटक सूचना पठाउँदा समेत विवरण प्राप्त नभएको भन्दै दुई दिनको म्याद राखेर शुक्रबार पुनः सूचना जारी गरेको हो । यसअघि, गएको पुस २५ गते तीन दिनको म्याद राखेर मन्त्रालयले सोही व्यहोराको सूचना जारी गरेको थियो ।

Agni Group
NIC Asia

समयमा विवरण नपठाउने कर्मचारीलाई नियमानुसार कारबाही हुने पनि मन्त्रालयले चेतावनी दिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय