site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्रिटिस कलेजद्वारा दुईजना विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले शैक्षिक सत्र २०२१/२२ का लागि दुईजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले पहिलोपटक विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो ।

छात्रवृत्तिबाट सम्मानित हुनेहरुमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) मा अध्ययनरत सिन्धुपाल्चोकका दावा लामा तामाङ र बीएससी (हन्स) कम्प्युटिङमा अध्ययनरत सिन्धुलीकी रोशना ढकाल रहेका छन् । छात्रवृत्तिबाट सम्मानित भएसँगै अब दुवै जना विद्यार्थीहरूले पठन–पाठनको लागि हुने सम्पूर्ण खर्च प्राप्त गर्नेछन् । जसमा सम्पूर्ण चार वर्षको शिक्षण शुल्कहरू, सबै परीक्षा र विश्वविद्यालय रजिष्ट्रेशन दर्ता शुल्क समावेश हुनेछन् ।   

ब्रिटिस कलेजले प्रदान गर्दै आएको शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पसंख्यक विद्यार्थीहरूलाई मद्दत गर्ने विशेष उदेश्यका साथ योग्य स्नातक आवेदकहरूका लागि यो छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro