site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एकैदिन थपिए १२ हजार ८ कोभिड संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ८ जना कोभिड १९ संक्रमित थपिएका छन् । २५ हजार ९०९ नमुनामा परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो । एकैदिन थपिएको संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।  

आज ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ ।

आज ८ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro