site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाठडौं । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । सत्तारूढ गठबन्धनको  बैठकले आइतबार स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने निर्णय गरेको थियो ।

प्रधनमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ऐन संशोधनको निर्णय गर्छ वा गर्दैन चासोको विषय बनेको छ ।

आगामी जेठ ५ गते म्याद सकिने स्थानीय तहका जनप्रतिनिधिको निरन्तरता हुने वा पुन स्थानीय तह रिक्त हुने भन्ने विषय सरकारको निर्णयमा निर्भर हुन्छ । सरकारले निर्णय गरेपछि स्थानीय तह निर्वाचन ऐनको संशोधन संसद्मा लगेपछि ऐन संशोधनको प्रक्रिया प्रारम्भ हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement