अर्थ व्यवसाय
![सुबिसुको वार्षिक उत्सवको अवसरमा २१ ठाउँमा रक्तदान](https://12khari.top/uploads/posts/Subisu1642333065.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले २१औँ वार्षिक उत्सवको अवसर पारेर देशका २१ वटा ठाउँमा रक्तदान कार्यक्रम गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८ १७:२३
प्रतिक्रिया दिनुहोस्