site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेलवेजको 'मेड इन नेपाल' अभियान

काठमाडौं । सेलवेज ग्रुपले दुई महिने 'मेड इन नेपाल' अभियान सञ्चालन गरेको छ ।

नेपाली उत्पादनलाई अझ बढी चिनाउने, प्रयोग गर्न प्रेरित गर्ने, नेपाली वस्तुका उत्पादनकर्ताहरूसँग सहकार्य गर्दै उच्च प्राथमिकता दिने अभिप्रायले यो अभियान सुरु गरेको कम्पनीले जनाएको छ ।

माघ १ देखि सुरु भएको यो अभियान फाल्गुन ३० गते सम्म चल्ने कम्पनीले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro