site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा थपिए २,६०७ कोरोना संक्रमित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६०७ जना कोभिड संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार ९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना संक्रमित थपिएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

योसँगै काठमाडौं उपत्यकामा सक्रिय सक्रमितको संख्या १० हजार ८११ पुगेको छ ।

देशभर आज १७ हजार २९१ जना होम आइसोलेसनमा र ९४४  जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये १११ जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro