site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कैलालीमा ब्राउन सुगरसहित दुईजना पक्राउ
Siddhartha BankSiddhartha Bank

काठमाडौं । कैलालीमा अवैध लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–२ विश्वनाथ मन्दिर नजिकबाट ४ ग्राम ६ सय ५० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय दिपेन्द्र सिंह र ३३ वर्षीय नितेश ओली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई जाँच गर्नेक्रममा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement