site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकले एटीएमको ढोका खुला राख्नुपर्ने, गोष्टी सेमिनार भर्चुअल गर्नुपर्ने   
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कोभिडको तेस्रो लहरको जोखिम बढेर स्मार्ट लकडाउन सुरु भएसँगै नेपाल राष्ट्र बैंकले पनि सुरक्षित बैंकिङ सेवाको लागि बैंक तथा वित्तीय संस्थालाई  ४ बुँदे निर्देशन दिएको छ । सोमबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुनेगरी भौतिक दूरी कायम गर्दै सेवा दिन निर्देशन दिएको हो ।

सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै  सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्क रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिम न्युनीकरण गर्न आवश्यक उपाय अबलम्बन गर्न निर्देशन दिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

एटीएम बुथबाट हुनसक्ने जोखिम न्यूनिकरण गर्न ढोका खुला राख्ने र स्यानिटाइजरको व्यवस्था गर्न बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

बैंकहरुले सञ्चालन गर्ने बैठक, गोष्टी, सेमिनार, तालिमलगायत कार्यक्रमहरु भौतिक दूरी सुनिश्चितता गर्ने वा सकभर भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको हो । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro