site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
सुनसरीमा हतियारसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । सुनसरीमा हतियारसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतको अररिया पञ्चायत बासमटिया–६, बिहार बस्ने ३५ वर्षीय विधानन्द राम र पञ्चायत बासमटिया–२ बस्ने ३१ वर्षीय हासिम अंसारी रहेका छन् ।

Dabur Nepal
NIC Asia

कोशी गाउँपालिका–१, लौकहीस्थित बीएस होटेलमा बसेका उनीहरूको साथबाट दुईथान अटोमेटिक पेस्तोल, चारथान म्याग्जिन, तीन राउन्ड गोली, दुई हजार भारतीय रुपैयाँ, एकथान मोबाइल र बीआर ५० के ०१४९ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उक्त हातहतियार र उनीहरूले प्रयोग गरेको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro