site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कामना सेवा फुटसलको उपाधि सिद्धार्थ बैंकलाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिद्धार्थ बैंकले शनिबार माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा २–१ ले हराउँदै कामना सेवा फुटसलको उपाधि जितेको छ ।

हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा निर्धारित २० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । माछापुच्छ्रेका तर्फबाट अभय राना र सञ्जय रानामगरले गोल गरेका । टाइब्रेकरमा सिद्धार्थ २–१ ले विजयी भयो ।

प्रतियोगितामा माछापुच्छ्रेका निकेश केसी उत्कृष्ट गोलकिपर घोषित भए । सिद्धार्थका शान्तिराम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थकै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय