site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ गुणकेशरी प्रधानलाई
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडैं । नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छन् । 

लिभिङ विथ आईसीटीले आयोजना गरेको एफवानसफ्ट आईसीटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधामध्ये आईसीटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आईसीटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् ।

प्रधानले नेपालको आईसीटी क्षेत्रमा ३५ वर्षदेखि योगदान पुर्याउँदै आएकी छन् । नेपाल टेलिकम तथा सरकारी संस्थामा करिब ३१ वर्ष महत्वपूर्ण स्थान र पदमा काम गरेकी प्रधान हाल वुमन इन आईटी संस्थालाई नेतृत्व गरिरहेकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro