काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरूको खुलातर्फकाे मतगणना जारी छ । पछिल्लो अपडेटअनुसार २३९३ मतगणना सकिएको छ । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिष्पर्धामा छन् ।
हालसम्म सबैभन्दा धेरै मत ल्याउने ४५ उमेदवारको मत यसप्रकार छ–
डा.शशांक कोइराला-१९७१
एनपी साउद-१५३८
बालकृष्ण खाँण-१५०७
रमेश लेखक-१४५१
उदय शमशेर राणा-१४४५
शंकर भण्डारी-१४३७
ज्ञानेन्द्रबहादुर कार्की-१४२३
रामहरि खतिवडा-१३९५
अर्जुननरसिंह केसी- १३८३
गोपालमान श्रेष्ठ -१३२३
जिप छिरिङ्ग लामा-१३१२
जीतजङ्ग बस्नेत-१२८३
नैनसिंह महर-१२८३
डा.रामशरण महत-१२८१
गोविन्द भट्टराई-१२७७
सुनिलबहादुर थापा-१२४६
बल बहादुर केसी-१२३३
दिलेन्द्र प्रसाद बडू-१२३१
मोहनबहादुर बस्नेत-१२०२
दीपक गिरी-११७४
सुरेन्द्रराज पाण्डे-११५१
कुन्दनराज काफ्ले-११४३
पद्मनारायण चौधरी-११३७
गुरु बराल-१०३६
सञ्जयकुमार गौतम-१००१
गोविन्द राज पोखरेल-९६२
गोपाल दहित-९३१
राजीव ढुंगाना-९३५
कृष्णकिशोर घिमिरे ९२९
दिनेश कोइराला -९२५
वीरेन्द्रकुमार कनौडिया-९१९
ई. मोहन आचार्य-९१३
अजयबाबु शिवाकोटी- ९०९
मदनबहादुर अमात्य- ९०८
उमेशजंग रायमाझी-८९१
गणेश लामा-८८८
मंगलप्रसाद थारु- ८७१
मनोजमणि आचार्य-८५४
केदार कार्की-८१९
यज्ञबहादुर थापा-८००
शम्भुलाल श्रेष्ठ-७९१
हरिप्रसाद नेपाल-७८७
तीर्थराज खनियाँ-७८०
गंगाधर तिवारी-७६२
जनकराज गिरी-७४४