अर्थ व्यवसाय

काठमाडौं । जगदम्बा मोटर्सले, बुटवलको एक्स्क्लयूजिव सोरुमबाट नयाँ मोटरसाइकल, 'टीभीएस रेडर' सार्वजनिक गरेको छ ।
युवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स भएको उक्त मोटरसाइकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार राजा राजेन्द्र पोखरेल लगायतको उपस्थितिमा उक्र ब्रान्ड सार्वजनिक भएको हो ।
युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आइटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्स्ट–ईन–क्लास फिचर्सका साथै फर्स्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८ १७:२६
प्रतिक्रिया दिनुहोस्