site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना आज नहुने 
फाइल तस्बिर ।
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत आजदेखि पदाधिकारीको मतगणना सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज उपसभापति पदको मात्र मतगणना हुनेछ ।

“आज हामी उपसभापतिको मात्र मतगणना सुरु गर्छौँ । त्यसपछि महामन्त्री र सहमहामन्त्रीको मतगणना हुनेछ,” घिमिरेले भने, “उपसभापतिको मतगणना सुरु हुने समय केही बेरमा तय हुनेछ ।”

पदाधिकारीको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ । मतपेटिकाहरू यसअघि नै सानेपा लगिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय