site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मतदानस्थलमा प्रतिनिधिलाई प्रभावित पार्दै, भोट माग्दै सभापतिका उमेदवार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि अहिले दोस्रो चरणको मतदान भइरहेको छ । सोमबार भएको मतदानमा कुनै पनि उमेदवारको ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि आज दोस्रो चरणमा मतदान भएको हो ।

राष्ट्रिय सभागृहस्थित मतदानस्थलमा मतदातालाई प्रभावित पार्न सभापतिका उमेदवारद्वय शेरबहादुर देउवा र डा. शेखर कोइराला मतदानस्थलमा नै  छन् । उनीहरू अन्य नेताहरूसहित भोट मागिरहेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

देउवासँग नेताहरू प्रकाशमान सिंह, प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँड, गोपालमान श्रेष्ठ रहेका छन् । त्यस्तै कोइरालासँगै उनलाई जिताउन नेताहरू गगन थापा, धनराज गुरुङ लगायत छन् ।

दोस्रो चरणमा भइरहेको मतदान साँझ आठ बजेसम्ममा सक्ने अनुमान निर्वाचन समितिको रहेको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro