site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु, २५ जना घाइते
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४, विन्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार २५ जना घाइते भएका छन् ।

बलेफी गाउँपालिका–६ का ३५ वर्षीय राज तामाङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरीले उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

काठमाडौंबाट जन्ती लिएर विन्जेलतर्फ जाँदै गरेको बा२ख ५६१४ नम्बरको बस गए राति करिब सवा ९ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १०:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro