काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा गरेकी छन् ।
उनले खुला महिला तर्फबाट उमेदवारी दिने तयारी गरेकी हुन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com