site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजाले पनि पार्टी खोले हुन्छ नभए व्यापार गरे हुन्छ : माधव नेपाल 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूवराजा ज्ञानेन्द्रलाई राजनीतिमा चलखेल नगर्न चेतावनी दिएका छन् ।

उनले नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै भने, “राजाले पनि पार्टी खोले हुन्छ नभए व्यापार  गरे हुन्छ । नेपालको रक्षा हामीले गर्न सक्छौँ । लोकतन्त्रलाई सुदृढ गर्ने काम हामी गर्न सक्नेछौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय