site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतको एकदिवसीय टोलीको कप्तानी रोहितले गर्ने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको कप्तानी गरिसकेका रोहित शर्मालाई भातरले एकदिवसीय टोलीको कप्तानमा नियुक्त गरेको छ । विराट कोहलीले सीमित ओभरको कप्तनी छोडेपनि भारतले रोहितलाई कप्तानीको जिम्मेवारी दिएको हो । 

भारतीय राष्ट्रिय क्रिकेट ट्वान्टी–२० र एकदिवसीय टोलीको कप्तानी अब रोहितले गर्नेछन् । भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट रोहितको कप्तानीमा खेल्नेछ । त्यसअघि आईसीसी विश्व टेस्ट च्याम्पियन्ससिप अन्तर्गत भारतले दक्षिण अफ्रिकासँग तीन टेस्ट सिरिज खेल्नेछ ।  

Agni Group
NIC Asia

भारतले तीन एकदिवसीय खेलका लागि टोली घोषणा गरेको छैन । अघिल्लो महिना सम्पन्न ट्वान्टी–२० विश्वकपसँगै कोहलीले कप्तानी छाडेका थिए । टेस्टको भने विराटले नै भारतको कप्तानी गर्ने छन् । 

भारतले दक्षिण अफ्रिकाविरुद्ध डिसेम्बर २६ बाट टेस्ट क्रिकेट खेल्नेछ । 

Global Ime bank

भारतको टोली :
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), लोकेश राहुल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, अजिंक्या रहाणे, श्रेयस ऐर, हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), ऋद्धिमान शाह (विकेटकिपर), रवीचन्द्रन आश्विन, जयन्त यादव, ईशान्त शर्मा, मोहम्मद शामी, उमेश यादव, जस्प्रित बुमराह, शार्दुल ठाकुर र मोहम्मद शिराज ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  २२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय