site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सांसद तथा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधित्व गर्ने उनी कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा हारेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आज बिहान सार्वजनिक मत परिणामानुसार उनले २४८ मत मात्र प्राप्त गरेको जनाइएको छ । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट मानिन्छन् ।

पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग लिन पाउँदैनन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ०८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय