site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आईएमई लाइफ इन्स्योरेन्सको च्याटबोट दोस्रो वर्षमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आईएम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो च्याटबोटलाई नयाँ स्वरूपमा ल्याएको छ 

आईएमई लाइफ डाइरेक्टको नाम बाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिले भन्दा अझ बढि र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई दिने विश्वास कम्पनीको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लाइफ इन्स्योरेन्स कम्पनीमध्ये च्याटवोटमार्फत सेवा दिने पहिलो कम्पनी आईएमई लाइफ इन्स्योरेन्सले एक वर्ष अगाडि आजैका दिनदेखि च्याटबोट सेवा उपलब्ध गराएको हो ।

एक वर्षमा प्रविधिमा आएको परिवर्तन एवम् सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखि थप सुविधासहित प्रविधिमैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय