site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्राहकलाई १५ तोला सुन र १५ स्मार्टफोन उपहार दिँदै बिगमार्ट
Dabur Nepal
NIC Asia

काठमाडौं । आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा बिगमार्ट सुपरमार्केटले ग्राहकलाई उपहार योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत कम्पनीले १५ ग्राहकलाई १५ तोला सुन उपहार दिनेछ ।

बिगमार्टका अनुसार, अरू १५ ग्राहकले १५ स्मार्टफोन प्राप्त गर्नेछन् ।

बिगमार्टले सोमबार (भोलि) १५औँ वार्षिकोत्सवका अवसरमा विशेष कार्यक्रममार्फत पुरस्कारलगायत योजना घोषणा गर्ने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro