site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस कर्णाली सभापतिमा ललितजंग शाही निर्वाचित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशको सभापति पदमा केन्द्रीय सभापति शेरबहादुर देउवानिकट ललितजंग शाही विजयी भएका छन् ।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट भूपेन्द्रजंग शाही र नेता विमलेन्द्र निधिनिकट मोतिराज बमलाई पराजित गरेको स्रोतले जानकारी दियो । यसको आधिकारिक घोषणा हुन भने बाँकी छ ।

Agni Group
NIC Asia

शनिबार सुर्खेतमा भएको मतदानमा कुल ७७१ मध्ये ७५४ मत खसेको थियो ।

कांग्रेसको संघीय विधानानुसार शनिबार पहिलोपटक प्रदेश अधिवेशन भएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  ०२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu