site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
संरक्षण र दिगो विकासको लागि सार्वजनिक–निजी–सामुदायिक साझेदारी
SkywellSkywell

काठमाडौं । ईसीमोड, डाबर नेपाल र तालकोल्ला सीएफयूजीबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । ईसीमोडका प्रबन्ध निर्देशक पेमाग्याम्त्सो र डाबर (नेपाल र म्यानमार)का बिजिनेस प्रमुख हरकीरत सिंह बेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपालको बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परिणाम हासिल गर्नु उद्देश्य रहेको जनाइएको छ ।

Dabur Nepal
NIC Asia

भौगोलिक र हावापानीका हिसाबले बैतडीमा टिमुर खेतीको राम्रो सम्भावना छ । यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह, डाबर नेपाल र ईसीमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षको अवधिमा २५ हजार टिमुरका बिरुवा रोप्न सहकार्य गर्ने जनाइएको छ ।

यस सार्वजनिक–निजी–सामुदायिक साझेदारीले इकोसिस्टम पुनःस्थापना, जीविकोपार्जनका विकल्पहरूलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro