अर्थ व्यवसाय
काठमाडौं । नबिल बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बीच नबिल डिबेन्चर २०८५ को २२ लाख ७ हजार १०८ कित्ताथान ऋणपत्रको सूचीकरण सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेप्सेको तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन् ।
बैंकले यो डिबेन्चरमा वार्षिक ८ प्रतिशत ब्याज दिनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८ ११:५६
प्रतिक्रिया दिनुहोस्