अर्थ व्यवसाय
काठमाडौं । नेः नेपालले एक वर्ष पूरा गरेको छ । यो अवधिमा नेः नेपाल नेपालका कला, जनता र नेपालका कथाहरूलाई वर्णन गर्न सफल भएको जनाएको छ ।
३५ जना फरक कलाशिल्पी र अन्य महिलाहरुसँग मिलेर उनीहरूले उत्पादन गरेको हस्तकलाका विभिन्न उत्पादनहरूको प्रर्वद्धन गर्ने काम गर्दै आएका छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८ १७:५७
प्रतिक्रिया दिनुहोस्