राजनीति
चितवन । एमाले महाधिवेशन लम्बिदा डेढ करोड खर्च बढेको छ । साढे सात करोड खर्चमा महाधिवेशन सक्ने योजना रहेको थियो । तर, समय लिम्बदा डेढ करोड खर्च बढेर ९ करोड पुगको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
१० गते सुरु महाधिवेशन १२ गतेसक्ने योजना थियो । तर, दुई दिन लम्बिदा खर्च पनि बढेको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८ ११:१८
प्रतिक्रिया दिनुहोस्