site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भीम रावलले भने– फिर्ता लिनका लागि उम्मेदवारी दिएको होइन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एमाले नेता भीम रावलले आफूले उम्मेदवारी फिर्ता नलिने बताएका छन् । चितवनमा शुक्रबार साँझ सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले आफूले फिर्ता लिनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताए ।

"मलाई दबावले केही पनि काम गर्दैन । म बहुदलीय जनवाद मान्ने मान्छे हुँ," उनले भने ।

Agni Group
NIC Asia

उनले आफूले नेताहरूसँग छलफल गरेरै उम्मेदवारी घोषणा गरेको बताए । 

उनले उम्मेदवारी घोषणा गरिसकेपछि पार्टी अध्यक्ष केपी ओलीसँग भेट नभएको पनि बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  २१:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय