अर्थ व्यवसाय
काठमाडौं । सन नेपाल लाइफले रुकुम, सल्यान, दाङका घोराही, लमही, तुलसीपुर र हापुरे कार्यालयहरूमा बिमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्तालाई सम्मान सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले बिमा जागरणसँगै अभिकर्तालाई सम्मान गरेका हुन् ।
कम्पनीले सर्वसाधारणलाई साधारण सेयर निष्कासन गर्ने तयारी पनि गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८ १३:२२
प्रतिक्रिया दिनुहोस्