site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली चितवन जाँदै
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली १०औँ राष्ट्रिय महाधिवेशनका लागि आज चितवन जाँदै छन् । ओली बिहान ११ बजे त्यसतर्फ जाने उनको सचिवालयले जनाएको छ ।

ओलीको सचिवालयका अनुसार उनकी धर्मपत्नी राधिका शाक्य र सुरक्षाकर्मी पनि सँगै जानेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एमालेको महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ । त्यसका लागि नेता–कार्यकर्ताहरू चितवन जानेक्रम सुरु भइसकेको छ ।

महाधिवेशनको उद्घाटनसत्रमा पाँच लाखजना सहभागी गराउने पार्टीको तयारी छ । उद्घाटन समारोह नारायणी नदी किनारमा हुनेछ । बन्दसत्र सौराहामा गरिने जनाइएको छ । यही मंसिर १०–१२ गतेसम्म महाधिवेशनको मिति तय गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय