अर्थ व्यवसाय
![द ब्रिटिस कलेजको सातौँ दीक्षान्त सम्पन्न](https://12khari.top/uploads/posts/xmkxmxm1637735799.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौँ । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यताप्राप्त नेपालको एक मात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।
ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) तथा द युनिभर्सिटी अफ वेस्ट इंग्ल्यान्ड (यूडब्लुई)को सम्बन्धनमा अध्ययनरत विद्यार्थीहरू दीक्षित भएका हुन् ।
स्नातक तथा स्नातोकोत्तर तह गरी ४१९ जना विद्यार्थीहरू दीक्षित भएको कलेजले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८ १२:२०
प्रतिक्रिया दिनुहोस्