site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्यायाधीश र नेपाल बारका पदाधिकारीबीच छलफल हुँदै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीहरूबीच आज पनि छलफल हुँदै छ । सर्वोच्चमा देखिएको गतिरोधका विषयमा छलफल हुन लागेको अधिवक्ता ईश्वरीप्रसाद अधिकारीले जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बारको अगुवाइमा कानुन व्यवसायीहरू आन्दोलित छन् । सर्वोच्चका न्यायाधीशहरू पनि प्रधानन्यायाधीश जबराको विरोधमा छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसअघि, मंगलबार पनि न्यायाधीश र नेपाल बार तथा सर्वोच्च बारका पदाधिकारीहरूबीच छलफल भएको थियो ।

पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीशको नाम मुछिएको भन्दै नेपाल बारले उनको बहिर्गमनको माग गरेको छ । न्यायाधीशहरूले पनि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै इजलास बहिष्कार गरिरहेका छन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro