अर्थ व्यवसाय
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले झापाको काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ ।
मेचीनगर नगरपालिका ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखाा विस्तारसँगै बैंककको शाखा संख्या २०२ पुगेको छ ।
बैंकले चालु आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८ १५:०१
प्रतिक्रिया दिनुहोस्