site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनएमबि बैंकमा भिडियो कल गरेर खाता खोल्न सकिने
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं  । एनएमबि बैंकले भिडियो केवाईसीको सुरूवात गरेको छ । बैंकले विश्वको जुनसुकै कुनामा रहेर पनि भिडियो कलबाट केवाईसी भेरिफिकेसन पश्चात् ५ मिनेटमै खाता खोल्न सकिने जनाएको छ । बैंकले आइतबार एक कार्यक्रम आयोजना गर्दै भिडियोबाटै केवाईसीको भेरिफिकेसन गर्न सकिने सेवा भिकेवाईसीको सुभारम्भ गरेको हो ।

यसरी भिकेवाईसी सेवा सुरू गर्ने एनएमबि बैंक पहिलो भएको दाबी बैंकले गरेको छ । ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्ने जनाएको छ ।

साथै बैंकले ब्रान्ड  एम्बेस्डरमा पल शाहलाई नियुक्त गरेको छ । बैंकको भि केवाईसीको प्रोमोमा पनि शाहले नै अभिनय गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय