site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुगु र हुम्ला कोभिड फ्री, देशभर ८ हजारभन्दा कम सक्रिय संक्रमित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मुगु र हुम्लामा कोभिड १९ फ्री जिल्ला भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कात्तिक २१ गतेको तथ्यांक अनुसार यी दुई जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य भएको हो । 

मोरङ, सुनसरीलगायत ९ जिल्लामा भने सक्रिय संक्रमितको संख्या दुई सयभन्दा बढी पाँच सयसम्म रहेको छ । काठमाडौं र ललितपुरमा भने पाँच सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ । 

यीबाहेक अन्य जिल्लामा सक्रिय संक्रमितको संख्या २ सयभन्दा कम रहेको छ । आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ रहेको छ, जसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार ५६१ जना रहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय