site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुगु र हुम्ला कोभिड फ्री, देशभर ८ हजारभन्दा कम सक्रिय संक्रमित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । मुगु र हुम्लामा कोभिड १९ फ्री जिल्ला भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कात्तिक २१ गतेको तथ्यांक अनुसार यी दुई जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य भएको हो । 

मोरङ, सुनसरीलगायत ९ जिल्लामा भने सक्रिय संक्रमितको संख्या दुई सयभन्दा बढी पाँच सयसम्म रहेको छ । काठमाडौं र ललितपुरमा भने पाँच सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ । 

यीबाहेक अन्य जिल्लामा सक्रिय संक्रमितको संख्या २ सयभन्दा कम रहेको छ । आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ रहेको छ, जसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार ५६१ जना रहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro