विदेश
काठमाडौं । भारतको एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्र राज्यको एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको हो ।
आईसीयू वार्डमा आगलागी हुँदा वार्डमा उपचाररत कोरोनाका गम्भीर बिरामीको मृत्यु भएको एनआईलाई उद्रीत गर्दै बीबीसीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७८ १४:५८
प्रतिक्रिया दिनुहोस्